अभ्रान्त

Romanized: abhraanta, abhraant, abhrant, abhranta

दृढनिश्चयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दृढनिश्चयी।
२.
भ्रान्ति वा दोधारमा नपरेको; अलमलमा नपर्ने।

सम्बन्धित शब्दहरू