सम्भ्रमकारी

Romanized: sambhramakaari, sambhramakaaree, shambhramakaari, sambhramakaree

अत्तालिने स्वभावको; हडबडाउने; डरछेरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अत्तालिने स्वभावको; हडबडाउने; डरछेरुवा।
२.
भ्रम पार्ने; चक्कर लगाउने।

सम्बन्धित शब्दहरू