प्रदाह

Romanized: pradaaha, pradaah, pradah, pradaha

ज्वर आदिले शरीरमा हुने ताप; जलन; दाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्वर आदिले शरीरमा हुने ताप; जलन; दाह।

सम्बन्धित शब्दहरू