दाहकर्म
Romanized: daahakarma, daahakarm, dahakarm, dahakarma
शवदाह गर्ने काम; विधिपूर्वक दाहसंस्कार गरिने काम; मुर्दा जलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शवदाह गर्ने काम; विधिपूर्वक दाहसंस्कार गरिने काम; मुर्दा जलाउने काम।