दाहज्वर
Romanized: daahajvara, daahajvar, daahajwara, dahajvar
जिउ भतभत पोल्ने गरी आउने एक प्रकारको जरो; भुङ्ग्रे जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जिउ भतभत पोल्ने गरी आउने एक प्रकारको जरो; भुङ्ग्रे जरो।