अदाहक

Romanized: adaahaka, adaahak, adahak, adahaka

नजलाउने; डाह नगर्ने; छटपटीमा नपार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नजलाउने; डाह नगर्ने; छटपटीमा नपार्ने।
२.
शक्ति नभएको।

सम्बन्धित शब्दहरू