अधिग्राहक
Romanized: adhigraahaka, adhigraahak, adhigrahak, adhigrahaka
वैधानिक तवरबाट कुनै वस्तु पाउने अधिकार भएको व्यक्ति; कुनै वस्तुको प्राप्तिको अधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वैधानिक तवरबाट कुनै वस्तु पाउने अधिकार भएको व्यक्ति; कुनै वस्तुको प्राप्तिको अधिकारी।
२.
अधिग्रहण गर्ने अधिकारी।
३.
(विशेषण)
अधिग्रहण गर्ने।