वाहन

Romanized: vaahana, vaahan, waahana, vahan

मानिस चढेर हिँड्ने सजीव वा निर्जीव साधन; सामान ओसार्ने यान; सवारी; यान (घोडा, बग्गी, मोटर, हात्ती आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मानिस चढेर हिँड्ने सजीव वा निर्जीव साधन; सामान ओसार्ने यान; सवारी; यान (घोडा, बग्गी, मोटर, हात्ती आदि)।
२.
बोकेर लग्ने काम; ओसार्ने काम।
३.
भारी बोकेर लग्ने पशु वा अन्य साधन।

सम्बन्धित शब्दहरू