वाहनिक
Romanized: vaahanika, vaahanik, waahanika, vahanik
भारी बोकेको भरले जीविका चलाउने; डोलेभरियाको पेसा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भारी बोकेको भरले जीविका चलाउने; डोलेभरियाको पेसा गर्ने।
२.
वाहनसम्बन्धी; वाहनको।