वाहिक
Romanized: vaahika, vaahik, waahika, vahik
प्रवाह भएको; क्रमशः आउने; शृङ्खलाबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत वह+इक]
1
प्रवाह भएको; क्रमशः आउने; शृङ्खलाबद्ध।