दैहिक
Romanized: daihik, daihika
देहसँग सम्बन्ध भएको; शारीरिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देहसँग सम्बन्ध भएको; शारीरिक।
२.
देहबाट उत्पन्न भएको; देहज।