दैनिक

Romanized: dainik, dainika

प्रत्येक दिनको; दिनैपिच्छे हुने वा गरिने; दिनहुँको (दैनिक उपस्थिति, दैनिक कार्य, दैनिक पारिश्रमिक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रत्येक दिनको; दिनैपिच्छे हुने वा गरिने; दिनहुँको (दैनिक उपस्थिति, दैनिक कार्य, दैनिक पारिश्रमिक इ.)।
२.
प्रतिदिन वा दिनदिनै प्रकाशित हुने (अखबार वा खबरकागत)।

सम्बन्धित शब्दहरू