दैनिकी
Romanized: dainikee, dainikii, dainiki
दिनैपिच्छेका घटना वा दिनदिनै प्राप्त भएको तथ्य लेख्ने पुस्तिका; दैनन्दिनी; रोजनामचा; डायरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दिनैपिच्छेका घटना वा दिनदिनै प्राप्त भएको तथ्य लेख्ने पुस्तिका; दैनन्दिनी; रोजनामचा; डायरी।