काल्पनिक
Romanized: kaalpanika, kaalpanik, kalpanik, kalpanika
कल्पना गरिएको; अजमायसी; कल्पित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कल्पना गरिएको; अजमायसी; कल्पित।
२.
बनावटी; नक्कली।