अकाल्पनिक
Romanized: akaalpanika, akaalpanik, akalpanik, akalpanika
अकल्पित; कल्पना नै नगरिएको; कल्पनातीत; चिताउँदै नचिताइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अकल्पित; कल्पना नै नगरिएको; कल्पनातीत; चिताउँदै नचिताइएको।