काल्पनिकी
Romanized: kaalpaniki, kaalpanikee, kalpanikee, kalpanikii
कल्पनाको परिधि; कल्पनाको विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत काल्पनिक+ई]
१.
कल्पनाको परिधि; कल्पनाको विषय।
२.
काल्पनिक कुराले भरिएको रचना वा चिन्तन।