अल्पनु

Romanized: alpanu

नदेखिने हुनु, अलप हुनु; अन्तर्धान हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अलप+नु]

१.
नदेखिने हुनु, अलप हुनु; अन्तर्धान हुनु।
२.
छिप्नु; लुक्नु।
३.
बिलाउनु; हराउनु।

सम्बन्धित शब्दहरू