वाहिनी
Romanized: vaahini, waahini, wahini, vaahinee
देशको बाह्य शक्तिसँग आवश्यक परेमा युद्ध गर्नसमेत पछि नहट्ने सरकारी शक्ति; सेना; फौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देशको बाह्य शक्तिसँग आवश्यक परेमा युद्ध गर्नसमेत पछि नहट्ने सरकारी शक्ति; सेना; फौज।
२.
उहिलेको सेनाको एक विभाग। (यस विभागमा ८१ हात्ती, ८१ रथ, २४३ घोडचढी र ४०५ पैदल सैन्य रहन्छन्) ।
३.
(विशेषण)
वाहित गर्ने; लग्ने; बगाउने (जस्तो- उत्तरवाहिनी, रक्तवाहिनी आदि)।