रसवाहिनी

Romanized: rasavaahini, rasawaahini, rasawahini, rasavaahinee

खाइएको चिजको रस खिचेर शरीरका अङ्ग, प्रत्यङ्गमा फैलाउने नसा; नाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
खाइएको चिजको रस खिचेर शरीरका अङ्ग, प्रत्यङ्गमा फैलाउने नसा; नाडी।

सम्बन्धित शब्दहरू