रसवान्
Romanized: rasavaan, rasawaan, rasawan, rashavaan
रसिलो; झोलदार; रसयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रसिलो; झोलदार; रसयुक्त।
२.
काव्यमा चाहिने रसले युक्त।
३.
रसिक; ठट्यौलो।