रसवाद
Romanized: rasavaada, rasavaad, rasawaada, rasavad
रसलाई साहित्यको प्रमुख तत्त्व मान्ने एक साहित्यिक सिद्धान्त; रसप्राधान्यवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रसलाई साहित्यको प्रमुख तत्त्व मान्ने एक साहित्यिक सिद्धान्त; रसप्राधान्यवाद।
२.
रसिलो वा ममतापूर्ण व्यवहार; प्रेमपूर्ण बातचित।
३.
ख्यालठट्टा; रमझम।