रसास्वाद
Romanized: rasaasvaada, rasaasvaad, rasaasvada, rasasvaada
रसको पूरा स्वाद लिने काम; भक्तिभाव वा प्रेमले गहिरो सम्झना राख्ने काम; रसको आस्वाद; रसानुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रसको पूरा स्वाद लिने काम; भक्तिभाव वा प्रेमले गहिरो सम्झना राख्ने काम; रसको आस्वाद; रसानुभव।