रसवादी
Romanized: rasavaadi, rasawaadi, rasawadi, rasavaadee
रसवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रसवादको अनुयायी।
२.
ठट्टा, रमाइलो आदि रुचाउने।