मार्क्सवादी
Romanized: maarksavaadi, maarksavadi, marksavaadi, maarksawaadi
मार्क्सवादसित सम्बन्धित; मार्क्सवादको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मार्क्सवादसित सम्बन्धित; मार्क्सवादको।
२.
मार्क्सवादको सिद्धान्तका समर्थक वा अनुयायी।