नक्सलवादी

Romanized: naksalavaadi, naksalawaadi, naksalawadi, naksalavaadee

नक्सलवादमा विश्वास राख्ने, नक्सलवादको समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नक्सलवादमा विश्वास राख्ने, नक्सलवादको समर्थक।
२.
(नाम) त्यस्ता राजनीतिक कार्यकर्ताहरूको समूह; नक्सलपन्थी।

सम्बन्धित शब्दहरू