नक्सलवाद
Romanized: naksalavaada, naksalavaad, naksalawaada, naksalavad
भारतको पश्चिम बङ्गालको नक्सलवादी इलाकाबाट सुरु भएको मार्क्सवाद र लेनिनवादमा विश्वास राख्ने वामपन्थीहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नक्सल (स्थान)+वाद]
1
भारतको पश्चिम बङ्गालको नक्सलवादी इलाकाबाट सुरु भएको मार्क्सवाद र लेनिनवादमा विश्वास राख्ने वामपन्थीहरूको राजनीतिक विचारधारा।