नस्लवाद
Romanized: naslavaada, naslavaad, naslawaada, naslavad
खास नस्ल, कबिला वा जातिको कट्टर हुने दृष्टिकोण; जातिवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
खास नस्ल, कबिला वा जातिको कट्टर हुने दृष्टिकोण; जातिवाद।