अयौनिक

Romanized: ayaunik, ayaunika

यौनसँग असम्बन्धित; मैथुनका लागि प्रतिकूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अ+यौन+इक]

1
यौनसँग असम्बन्धित; मैथुनका लागि प्रतिकूल।

सम्बन्धित शब्दहरू