यौनिक

Romanized: yaunik, yaunika

मैथुनक्रियाबाट उत्पन्न भएको; सम्भोगबाट जन्मेको; योनिबाट पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मैथुनक्रियाबाट उत्पन्न भएको; सम्भोगबाट जन्मेको; योनिबाट पैदा भएको।

सम्बन्धित शब्दहरू