यौगिक
Romanized: yaugik, yaugika
दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व मिलेको; संयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुई वा दुईभन्दा बढी वस्तु वा तत्त्व मिलेको; संयुक्त।
२.
व्याकरणका अनुसार प्रकृति र प्रत्यय मिलेर बनेको; व्युत्पन्न।
३.
दुई वा बढी शब्द मात्र मिलेर बनेको।
४.
(नाम)
दुई वा यसभन्दा पनि बढी गुण, तत्त्व आदि मिश्रित भएर बनेको वस्तु वा तत्त्व।