प्रायोगिक

Romanized: praayogika, praayogik, prayogik, prayogika

प्रयोग गरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रयोग गरिने।
२.
प्रयोगसम्बन्धी; प्रयोगको।
३.
क्रियात्मक; व्यावहारिक।
४.
प्रयोगबाट प्राप्त हुने।

सम्बन्धित शब्दहरू