प्रायोगिकी
Romanized: praayogiki, praayogikee, prayogikee, prayogikii
प्रयोगसँग सम्बन्धित शास्त्र; प्रयुक्तिको शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्रायोगिक+ई]
1
प्रयोगसँग सम्बन्धित शास्त्र; प्रयुक्तिको शास्त्र।