आङ्गिक

Romanized: aanggika, aanggik, anggika, anggik

मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति; सहयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति; सहयोगी।
२.
अङ्गसम्बन्धी; शरीरको।
३.
अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय, मुद्रा आदि)।
४.
आफू मातहतको; तालुकको।

सम्बन्धित शब्दहरू