आङ्गिङ्गक

Romanized: aangginggaka, aangginggak, angginggaka, angginggak

अङ्गसम्बन्धी; शरीरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अङ्गसम्बन्धी; शरीरको।
२.
अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय, मुद्रा आदि)।
३.
(नाम) मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति।

सम्बन्धित शब्दहरू