आङ्गिरस
Romanized: aanggirasa, aanggiras, anggirasa, anggiras
आङ्गिरस ऋषिका सन्तान (बृहस्पति, उतथ्य, संवर्त); अङ्गिराको गोत्रज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आङ्गिरस ऋषिका सन्तान (बृहस्पति, उतथ्य, संवर्त); अङ्गिराको गोत्रज।