विरस

Romanized: viras, wirasa, wiras, virasha

रस नभएको; बिरसिलो; नीरस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रस नभएको; बिरसिलो; नीरस।
२.
स्वाद नभएको; बेस्वादको।
३.
मन नपर्ने; अप्रिय।
४.
रुखो; कर्कश (स्वभाव)।

सम्बन्धित शब्दहरू