विरसता

Romanized: virasataa, wirasataa, virasat, wirasata

विरस हुँदाको अवस्था; बिरसिलोपन; उराठ; सुख्खापन; रसहीन स्थिति; उच्चाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विरस हुँदाको अवस्था; बिरसिलोपन; उराठ; सुख्खापन; रसहीन स्थिति; उच्चाट।

सम्बन्धित शब्दहरू