नीरसता
Romanized: nirasataa, nirasat, neerasataa, nirashataa
उराठिलोपन; बिरसिलोपन; रुखोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उराठिलोपन; बिरसिलोपन; रुखोपन।
२.
नीरस हुँदाको स्थिति; शुष्कता; रसहीनता; बेस्वाद।