नीरस

Romanized: niras, neerasa, nirasha, neeras

रस नभएको; सुक्खा, रुखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रस नभएको; सुक्खा, रुखो।
२.
स्वाद नभएको; बेस्वादिलो।
३.
भावनाको कमी; नरमाइलो; खल्लो।

सम्बन्धित शब्दहरू