औरस
Romanized: auras, aurasha, aurash, aurasa
विवाहिता स्त्रीबाट जन्मेको छोरो; वैधानिक पुत्र; ठ्या छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विवाहिता स्त्रीबाट जन्मेको छोरो; वैधानिक पुत्र; ठ्या छोरो।