अङ्गीरस
Romanized: anggirasa, anggiras, anggeerasa, anggirasha
अङ्गीरस (anggirasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अङ्गीरस(१)
(नाम [संस्कृत])
1.
साहित्यिक कृतिमा अन्य सहयोगी रसका साथमा आउने मुख्य रस।
अङ्गीरस(२)
(नाम [संस्कृत])
१..
गोत्रप्रवर्तक तथा मन्त्रद्रष्टा एक वैदिक ऋषि; ब्रह्माका मानसपुत्र;सप्तर्षि मध्येका एक।
२..
देवताहरूका गुरु बृहस्पतिका पिता।
३..
भिक्षु अङ्गिरस।