भक्तिरस
Romanized: bhaktiras, bhaktirasha, bhaktirash, bhaktirasa
ईश्वरको भक्तिमा तल्लीन पार्ने काव्य पढेर वा सुनेर उब्जने रस; ईश्वरप्रतिको प्रवृत्ति; भक्तियोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ईश्वरको भक्तिमा तल्लीन पार्ने काव्य पढेर वा सुनेर उब्जने रस; ईश्वरप्रतिको प्रवृत्ति; भक्तियोग।