भङ्गिङ्गमा
Romanized: bhangginggamaa, bhangginggama, bhangginggam, bhanggingamaa
कुनै खास मनोभाव प्रकट गर्ने भावयुक्त तथा कलापूर्ण शारीरिक मुद्रा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै खास मनोभाव प्रकट गर्ने भावयुक्त तथा कलापूर्ण शारीरिक मुद्रा ।
२.
भनाइ वा बोलाइको ढाँचा तथा विशेषता।
३.
व्यङ्ग्य।
४.
टेढोपन; वक्रता ।
५.
भाँचिने काम; टुक्याइ।