अयौगिक
Romanized: ayaugik, ayaugika
यौगिक नभएको; शब्दसाधनका उपायबाट सिद्ध नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
यौगिक नभएको; शब्दसाधनका उपायबाट सिद्ध नहुने।
२.
दुई रासायनिक तत्त्वहरूको योग नभएको।