सांयोगिक

Romanized: saamyogika, saanyogika, saamyogik, saanyogik

संयोगले भएको; आकस्मिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
संयोगले भएको; आकस्मिक।

सम्बन्धित शब्दहरू