सांवेगिक

Romanized: saamvegika, saanvegika, saamvegik, saamwegika

डर, माया, दया, प्रेम, रिस आदिसँग सम्बन्धित; संवेगमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संवेग+इक]

1
डर, माया, दया, प्रेम, रिस आदिसँग सम्बन्धित; संवेगमा आधारित।

सम्बन्धित शब्दहरू