सांवादिक

Romanized: saamvaadika, saanvaadika, saamvaadik, saamvadika

संवादसित सम्बन्ध भएको; संवादसम्बन्धी; समाचारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
संवादसित सम्बन्ध भएको; संवादसम्बन्धी; समाचारको।
२.
बोलचालमा चलेको वा चल्न सक्ने।
३.
विवादास्पद; विवादग्रस्त।
४.
(नाम) पत्रपत्रिका, रेडियो आदिमा समाचार दिने व्यक्ति; संवाददाता।

सम्बन्धित शब्दहरू