अवैदिक

Romanized: avaidik, awaidika, awaidik, abaidika

वेदमा नभएको; वेदले नबताएको; वेदविरुद्धको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
वेदमा नभएको; वेदले नबताएको; वेदविरुद्धको।

सम्बन्धित शब्दहरू