अवैतनिक

Romanized: avaitanik, awaitanika, awaitanik, abaitanika

वेतन वा पारिश्रमिक नलिई काम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वेतन वा पारिश्रमिक नलिई काम गर्ने।
२.
वेतन वा मजदुरी नपाइने।

सम्बन्धित शब्दहरू