वैतनिक

Romanized: vaitanik, waitanika, waitanik, baitanika

सरकारी वा गैरसरकारी सङ्घसंस्था, कार्यालय आदिमा काम गरेबापत तलब पाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सरकारी वा गैरसरकारी सङ्घसंस्था, कार्यालय आदिमा काम गरेबापत तलब पाउने।
२.
(नाम) ज्यालामा काम गर्ने मान्छे; ज्यामी।

सम्बन्धित शब्दहरू